राम्रोसंग कृषि गर्नेहरुलाई हामी बिना धितो सहुलियतपूर्ण ऋण दिन्छौ : पवनकुमार गोल्यान (भिडियो अन्तर्वार्ता)

मजदुरहरुको जागिरको सेक्यूरिटी छ तर किसानहरुको खोइ ? अव किसानहरुले आन्दोलन गर्ने बेला आयो

काठमाडौँ, ३ वैशाख । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका पवन गोल्यानले राम्रोसंग कृषि गर्नेहरूलाई बिना धितो सहुलियतपूर्ण ऋण दिने बताएका छन् । हलोखबसँग कुरा गर्दै उनले कृषि क्षेत्रमा धेरै साना किसान आबद्ध रहेको भन्दै उनीहरूलाई बिना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । 

धेरै किसान ऋण नपाउँदा कृषिबाट नै पलायन हुनु पर्ने अवस्था छ । सरकारले यस्तै समस्याको सावधान गर्दै कृषिको उत्पादन बढाउन तथा आत्मनिर्भर हुन भन्दै हरेक वर्ष विभिन्न कार्यक्रमहरू घोषणा गरिरहेको हुन्छ ।

ब्याजमा अनुदान, सहुलियतपूर्ण कर्जा दिने भनेर घोषणा गरे पनि साना किसानहरू विभिन्न कारणले सो सुविधाबाट वञ्चित भइरहेका छन् । 

प्राप्त प्रतिकृयाहरू

सुमन लेख्नुहुन्छ (२०७९ बैशाख ६ मंगलबार ०९:२३ am )

प्रकृयागत रुपमा लोन दिने र प्रकृया अनुसार क्रमिक रुपमा काम गरे पछि मात्रै लोन थप्दै जाने । कामको लागत अनुसार लोन लगायत सिप अभिबृद्धिको लागी तालिम समेत गराउने र उत्पादन अनुसाको बजार प्रबर्धन नगरि लोनको औचित्य तथा प्रभावकारी कार्यान्वन सम्भव छैन ।

tufan kc लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ९:१८ pm )

diyaata ramraii ho tara ...pahila jaada diyako thiyana ....dinxa vane ...ma krisak ho mero farm xa gai ko malai chahiyo loan plz cl me 9840018730

Something C लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ८:४९ pm )

Nmb le pani guf dine ho. 100 choti gaya bina dhito ta ke dhito rakhera pani anudan ko rin sadharan kisan didaina. Ho kasaiko refer netako chinjan lai deko xa

Sunil Rai लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ७:३९ pm )

Maile chai paena. Kasto k x prakriya,rin kasari pawx Ilam ma Diana malai

Sunil Rai लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ७:३८ pm )

Maile chai paena. Kasto k x prakriya,rin kasari pawx Ilam ma Diana malai

Sunil Rai लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ७:३७ pm )

Maile chai paena. Kasto k x prakriya,rin kasari pawx Ilam ma Diana malai

जिवन ढकाल लेख्नुहुन्छ (२०७९ बैशाख ३ शनिबार ४:१० pm )

खोइ हजुर मेरो समपूर्ण कागजपत्र बुझाएको२महीना भैसक्यो ।काम भयको छैन ।हुन्छ मात्र भन्नुहुन्छ गोर्खा शाखा को वि यम । लौन हजुर छिटो काम होस कुरा होइन। एक करोड को लागि । गोर्खा अर्गानिक एग्रो फर्म पालुङटार नगरपालिका-९ गोरखा ।९८५१०४२६६३

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑